कोरोनाका कारण करिश्माले होली नमनाउने !
विदुर खबर
२०७६ फागुन १९ गते २१:२०
काठमाडौं। सदाबहार नायिका करिश्मा मानन्धरले यस वर्षको फागू पूर्णिमा अर्थात होली नमनाउने भएकी छिन् ।
हरेक वर्ष होलीमा घरमा विशेष कार्यक्रम गर्दै आएकी करिश्माले यस वर्ष कोरोनाका कारण होलीको कार्यक्रम स्थगित गर्नुपरेको जनाएकी छिन् ।
गत वर्ष एइईका कारण होलीको कार्यक्रम स्थगित गरेको उनले यो वर्ष कोरोना भाइरसका कारण रोक्नु पर्दा दुखी भहेको बताइन् । उनले होलीका लागि छुट्याएको रकम वरिष्ठ कलाकार तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष स्व.केशव भट्टराईको परिवारलाई सहयोग समेत बताएकी छिन् । उनले विगतका वर्षहरुमा कलाकारलाई विशेष निम्तो नै दिएर रंगहरुको पर्व होली घरमै धुमधामसाथ मनाउने गरेकी थिइन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया