लागुऔषध सहित नुवाकोटको कोलननीबाट एकजना पक्राउ
विदुर खबर
२०७६ फागुन  १५ गते १९:३६
	
	 त्रिशुली । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ कोलनीबाट लागुऔषध सहित बुधबार एकजना पक्राउ परेका छन ।
त्रिशुली । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ कोलनीबाट लागुऔषध सहित बुधबार एकजना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा विदुर नगरपालिका वडा नम्बर ९ डिबजारका ३३ वर्षिय रबिनजंग गौतम रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको । गौतमलाई लागुऔषध ओसार पसार गरी बेचबिखन गर्ने गरेको र घरमानै ठुलो परिमाणमा लागु औषध लुकाई छिपाई राखेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
 जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटीएको प्रहरी टोलीले उनको शरिर तथा घरको खानतलासी गर्ने क्रममा एम्पुल नामक लागुऔषध भेटिएको बताइएको छ । उनलाई बिहिबार जिल्ला अदालत नुवाकोटबाट ५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले जानकारी दिए ।

सम्बन्धित
 
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

 चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत

प्रतिक्रिया