त्रिभुवन त्रिशुली माविको नवनिर्मित भवनको उद्घाटन
विदुर खबर
२०७६ फागुन १४ गते १५:१८
त्रिशुली । नुवाकोट धादिङ र रसुवाको सबैभन्दा पुरानो विद्धालयको रुपमा परिचित त्रिभुवन त्रिशुली माविको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
भवनको बुधबार बाग्मति प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेलले विद्यालको नव निर्मित भवनको उदघाटन गर्नुभएको छ । 2072 सालको महाभुकम्पले धव्स्त भएको विद्यालयको राास्टिय पुन निर्माण केन्द्रिय कार्यान्यन शिक्षा,एसियालि विकास बैकं र जापानि सहयोग नियोग जाइकाको आर्थिक सहयोगमा विद्यालको भवन पुन निर्माण गरिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट





प्रतिक्रिया