तादी गाउँपालिकामा पनि मनाइयो प्रजातन्त्र दिवस
विदुर खबर
२०७६ फागुन ७ गते १८:४५
खरानीटार । ७० औं प्रजातन्त्र दिवस तादी गाउँपालिकामा पनि विविध कार्यक्रम गरि मनाइएको छ ।
अमर ज्योति प्राविधिक विद्यालयको प्राङ्गणमा विविध कार्यक्रम गरि प्रजातन्त्र दिवस मनाइएको तादी गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष नारायण प्रसाद पाण्डेको संयोजकत्वमा दिवस मनाइएको हो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक दाहाल,वडाअध्यक्षहरु नकुरदोङ तामाङ, केशव थापा,मनोजकुमार उप्रेती, विष्णु अधिकारी, अमर ज्योति प्राविधिक विद्यालयका प्रधानाध्यपक सुरेन्द्र अधिकारी, कार्यपालिका सदस्य ,वडा सदस्य, गाउँपालिका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया