नुवाकोटको किस्पाङमा आइचर दुर्घटना,चारजना घाईते
विदुर खबर
२०७६ फागुन ६ गते १२:४४


फाइल फोटो
नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका 5 शान्तिबजारमा आईचर दुर्घटना हुँदा 4 जना घाईते भएका छन ।
घाईतेलाई उपचारको लागि हेलिकप्टर मार्फत काठमान्डौ लगिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
घटनाको थप विवरण आउँन बाँकि ।
सम्बन्धित
प्रतिक्रिया