शिवरात्रीको अवसरमा पशुपतिमा साधु को चर्तिकला
काठमाडौँ- शिवरात्रीको अवसरमा पशुपतिमा साधु सन्तको चहलपहल बढेको छ । मंगलबार शिवरात्री भए पनि केही दिन अघिबाट नै पशुपतिमा चहलपहल सुरु भएको थियो । पशुपति परिसरमा प्रवेश गर्ने वित्तिकै बाबाजीहरुको क्याम्प सुरु हुन्छ ।
यहाँ साना उमेरका देखि वृद्ध उमेरसम्मका बाबाहरु शिवधुनी जगाएर बसेका छन् । त्यहाँ उनीहरु ‘भोजनके लिए २० रुपैयाँ देदे बाबा पशुपतिनाथ तेरा भला करेगा’ भन्दै हात फैलाइरहेका पनि देखिन्छन् ।
अझ रोचक कुरा त के छ भने केही बाबाहरु भेटीमा बार्गेनीङ गरिरहेका देखिन्छन् ।भक्तजनको निधारमा खरानीको टीका लगाइदिँदै बाबाजी आशिर्वाद दिन्छन् । अघिल्तिरबाट हिँड्ने भक्तजनलाई आकर्षण गर्न तल्लीन छन् ।
शिवजी उत्पत्ति भएको रातका नामबाट परिचित यस पर्वलाई भगवान शिवको पूजा आजा गरी मनाइने गरिन्छ । महाशिवरात्रीमा नेपाल तथा भारतबाट साधु सन्तहरु पशुपतिनाथमा भित्रिएका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी
सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार





प्रतिक्रिया