ढाडाखर्क खानेपानी आयोजनाको पूर्वअर्थमन्त्रि डा. महतद्धारा उद्घाटन
विदुर खबर
२०७६ फागुन ३ गते १६:४७

नुवाकोट । ढाडाखर्क खानेपानी आयोजनाको उद्घाटन शनिवार उद्घाटन गरिएको छ ।
खानेपानी आयोजनाको पूर्वअर्थमन्त्रि डा.रामशरण महत, सांसद वहादुरसिंह लामा, नेपाली कांग्रेस नुवाकोटका युवा नेता रमेश महतलगायतले संयुत्त रुपमा खानेपानी आयोजनाको उद्घाटन गरेका हुन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया