बिप्लव समूहका रौतहट सेक्रेटरी पक्राउ
विदुर खबर
२०७६ माघ १४ गते ८:४५
रौतहट । नेत्रविक्रम चन्द नेतृत्वको माओबादी रौतहट जिल्ला सेक्रेटरी सृजना शाही र जिल्ला समिति सदस्य दुर्गा बल लाई रौतहट बाट पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी टोलीले मकबानपुर सिमा जोडिएको चन्द्रपुर-३ ईपिलघारी बाट दुबैलाई बिहान ४ बजे पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बताउनु भयो । सृजना शाहीलाई चन्द्रपुर-३ स्थीत ईन्द्र थिङको घर बाट र दुर्गा लाई उनकै घर बाट पक्राउ गरिएको जनाईएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया