गल्छी–त्रिशुली सडक आयोजनालाई मुअब्जा दिन सर्वाेच्च अदालतको निर्देशन

विदुर खबर २०७६ माघ १२ गते १६:२२

Advertisement

नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गल्छी–त्रिशुली–मैलुङ– रसुवागढी सडक आयोजनालाई विदुर नगरपालिका वडा नम्बर १० स्थानियबासीलाई मुअब्जा दिन सर्वाेच्च अदालतले निर्देशन दिएको छ ।

आईतबार अदालतले आयोजनालाई तत्काल मुअब्जा दिएर मात्र काम गर्न निर्देशन दिएको विदुर नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष गणेश नेपालले बताए । सडक आयोजनाले यसअघि नै मुअब्जा नदिएको भन्दै विदुर नगरपालिका वडा नम्बर १० का करिव एकसय ५२ जनाले स्थानियबासीले सर्वाेच्च अदालतमा रिट दाय गरेका थिए ।

Advertisement

यसको विष्तृत समाचार केहीबेरमा ।

प्रतिक्रिया