अनेरास्ववियू नुवाकोटको संयोजकमा विष्णु दाहाल,उपसंयोजकमा कोइराला
विदुर खबर
२०७६ माघ ५ गते २०:५३
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुको नुवाकोट संयोजकको जिम्मा विष्णु दाहालले पाएका छन । त्यस्तै उपसंयोजकको जिम्मा विनोद कोइरालाले पाएका छन ।
आईतबार अनेसास्ववियुले विभिन्न जिल्लामा विद्यार्थी संगठनको लागि संयोजक र सहसंयोजक तोकेको हो ।
पुर्व एमाले र पुर्व माओवादी मिलेर बनेको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले लामो समयपछि जिल्लामा नेतृत्व पाएको हो । संयोजक भएका दाहाल पुर्व एमाले र कोइराला पुर्व माओवादी निकट विद्यार्थी संगठनका नेता हुन ।
संयोजक र सहसंयोजकको चयनसँगै आगामी फागुनमा हुने स्ववियु चुनावको लागि नुवाकोटमा अनेरास्ववियुले तयारी तिव्र पार्ने जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया