नुवाकोटको पन्चकन्यामा वडासदस्यले गरे आत्महत्या
विदुर खबर
२०७६ पुष २७ गते २१:२९
नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ का वडासदस्य जर्नादन पौडेलले आत्महत्या गरेका छन । उनले आईतबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
वडासदस्य पौडेललाई घर नजिकैको कटुसको रुखमा झुन्डिएको अवस्थामा फेला पारिएकोृ जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । खेतमा काम गर्न जान्छु भन्दै गएका पौडेल भुन्डिएको अववस्थामा भेटिएको आफन्तले बताएका छन ।
उनको सव परिवारले बुझिसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । मृतक पौडेल नेपाली कांग्रेसबाट ६ सय ९९ मत ल्याएर वडा सदस्यमा विजयी भएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया