माघे संक्रातिमा नुवाकोटको तारुकामा २१ हल गोरु जुधाइने
विदुर खबर
२०७६ पुष २७ गते १८:४०
नुवाकोट । आगामी बुधबार माघ १ गते तारकेश्वर गाउँपालिका वडा नम्बर ३ मा २१ हल गोरु जुधाईने भएको छ ।
नुवाकोटको पहिचान बनेको ऐतिहासिक गोरु जुधाई मेलालाई भव्य बनाइने र मेलामा २१ हल गोरु जुधाइने माघेसंक्राति गोरु जुधाई संरक्षण समितिका अध्यक्ष भोजबहादुर भण्डारीले जानकारी दिए ।
बाँकी समाचार भिडियोमा ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














त्रिशूली अस्पतालमा MRI मेसिन उपलब्ध गराउन ऐतिहासिक सम्झौता
रसुवा बाढी प्रभावितलाई प्रतिपरिवार ४५ हजार नगद सहायता प्रदान
एकल पहलमा त्रिशूलीमाथि झोलुंगे पुल
रेडक्रस र बिदुर नगरपालिका बिच बाढीपीडितको पुनस्र्थापनाका लागि साझेदारी सम्झौता
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै





प्रतिक्रिया