नेपाल तामाङ घेदुङ बेलकोटगढी नगरपालिकाको प्रथम अधिबेशन सम्पन्न
विदुर खबर
२०७६ पुष १९ गते २१:२४
बेलकोट । नेपाल तामाङ घेदुङ बेलकोटगढी नगरपालिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ ।
समितिको अध्यक्षमा भिम बहादुर तामाङ ,उपाध्यक्षमा आइसिङ तामाङ , महिला उपाध्यक्षमा एलिशा तामाङ ,सचीवमा चत्तुरमान तामाङ ,सहसचिव रबिसकुमार लामा र कोषाध्यक्षमा विशाल तामाङ चयन भएका छन ।
यस्तै समितिको सदस्यहरुमा सीता लामा ,लोक बहादुर तामाङ,सोम बहादुर गोले, सोम लक्ष्मी तामाङ, सम्झना तामाङ ,देउती तामाङ, दिपकमान तामाङ, टेक बहादुर लामा, पदम बहादुर तामाङ, जीवन तामाङ, सुमित्रा तामाङ रहेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया