नुवाकोट महोत्सव माघ १६ देखि २६ सम्म हुने
विदुर खबर
२०७६ पुष १६ गते १८:१३
नुवाकोट । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको प्रवर्द्रधन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवर्द्रधन’ भन्ने नारा सहित आगामी माघ महिनामा छैटौँ नुवाकोट महोत्सव हुने भएको छ।
पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दै नुवाकोट उद्योग वाणिज्य संघले माग १६ देखि २६ गतेसम्म महोत्सव गर्न लागेको हो।पर्यटकीय सम्भावनालाई उजागर गर्दै संभावनाहरुलाई सार्थकतामा परिणत गरी जिल्लालाई पर्यटकीय स्थलको रुपमा विकसित गर्न योगदान पुर्याउने महोत्सवको मूख्य उद्देश्य रहेको छ। महोत्सवमा जिल्लाको धर्म सस्कृति जनजाती भेषभुषा, रितिरिवाज परम्परा र नुवाकोटको कृषि उद्योग, आर्थिक शैक्षिक व्यापार व्यवसाय, पर्यटनको प्रवद्र्धन गरिने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताए।
आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर महोत्सव सञ्चालन गरिने अध्यक्ष कार्कीले बताए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी
विश्वकप लिग-२ : नेपालले स्कटल्याण्डसँग खेल्दै
आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना
विदुरकी तामाङ सुन्धारा कारागारबाट मध्यराति फरार
रास्वपा रसुवाको नेतृत्वमा भट्ट





प्रतिक्रिया