त्रिशुली नदि सफाई गर्दै नुवाकोटमा भ्रमण वर्षको अभियान थालिने
विदुर खबर
२०७६ पुष १४ गते १८:५०
नुवाकोट । नुवाकोटमा त्रिशुली नदिको सफाई गर्दै भ्रमण वर्षको थालनी गरिने भएको छ ।
नेपाल भ्रमण बर्ष सन २०२० को पहिलो दिन जनवरी १ अर्गाथ पौष १६ गते बिहान ८ बजे नुवाकोट र रसुवाको संगम उत्तरगयधामबाट त्रिशुली नदिको सफाई गरि जिल्लामा भ्रमण वर्षको थालनी गरिने जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिए ।
सोमबार जिल्ला समन्वय समितिको कार्यालय विदुरमा वसेको बैठकले भ्रमण वर्ष मनाउन“जिल्ला स्तरीय सहजिकरण तथा आयोजना समिति” गठन गरेको छ ।उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालय प्रदेश नं ३ हेटौडाको पत्राचार अनुसार नुवाकोटमा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको अध्यक्षतामा समिति गठन गरिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया