पन्चकन्याको बानियाटारमा आगलागी, ४ लाख बराबरको क्षति
विदुर खबर
२०७६ पुष ११ गते २०:४६
नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर १ बानियाटारमा शुक्रबार आगालागी हुँदा ४ लाख बराबरको क्षति भएकोे छ ।
स्थानिय कुमारी तामाङ बसेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । आगलागीमा परि अन्नपात,लत्ता कपडा,भाडाकुडा, ३ वटा फ्रिज, सुनको तिलहरी र अन्य कागज पत्र जलेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटनामा कुनैपनि मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह





प्रतिक्रिया