बेलकोटगढी नगरपालिकाका वडाअध्यक्ष सिलवाल प्रहरीको फरार सूचीमा
विदुर खबर
२०७६ पुष १० गते ९:२५
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष डिल्लीराम सिलवाल प्रहरीको मोस्ड वान्टेडको सुचिमा परेका छन ।
अवैध रुपमा प्रतिबन्धित सालको काठ बेचेका वडाअध्यक्ष सिलवाललाई जिल्ला वन कार्यालयको पक्राउ आदेशसँगै फरार भएका उनलाइ्र्र जिल्ला प्रहरी कार्यालय नुवाकोटले फरार अभियुत्तको सुचिमा राखेको ज्ल्लिा प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै राप्रपा
इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ
नुवाकोटको छहरेबाट लागुऔषधसहित ५ जना पक्राउ





प्रतिक्रिया