मोटरसाइकल चोरीको आरोपमा ककनीका दुईजना पक्राउ
विदुर खबर
२०७६ पुष ९ गते २१:१०
नुवाकोट । मोटरसाइकल चोरी गरेको अभियोगमा काठमाडौं प्रहरीले नुवाकोटका दुई युवालाई पक्राउ गरेको छ ।
नुवाकोट ककनी गाउँपालिका वडा नं. ४ ककनीका ३१ वर्षीय रञ्जित तामाङ र २३ वर्षीय सागर तामाङलाई काठमाडौको डल्लुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले बा.७४प ७०८८ नं. पल्सर मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको समयमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई चोरीको अभियोगमा मंगलबार नै जिल्ला अदालत काठमाडौबाट म्याद लिएर मुद्धा चलाउनको लागी अनुसन्धान अघि बढाएको जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया