नुवाकोटको चैनपुरमा आइचर दुर्रघटना,दुई जनाको मृत्यु
विदुर खबर
२०७६ पुष ६ गते ९:२०
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 6 मुल्थला नजिकै कर्मिखोलामा आइचर दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 5 जना घाईते भएका छन ।
चैनपुरबाट सदरमुकाम बट्टारतर्फ आइरहेको बा 2 ख 7910 नम्बरको आइचर दुरघटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । आइचर सडबाट करिब 50 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपि राजेश थापाले जानकारी दिए ।
घटनामा मृत्यु हुनेहरुको नाम भने खुल्न बाँकि छ । घाइते 5 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया