नुवाकोटको त्रिशुली नदिमा सफाई अभियान शुरु गरिने
नुवाकोट । नुवाकोट भएर बग्ने धार्मिक तथा ऐतिहासिक पवित्र त्रिशुली नदिको आगामी साताबाट सरसफाई अभियान शुरु गरिने भएको छ ।
शुक्रबार विदुरमा आयोजना गरिएको त्रिशुली नदि सफाई तथा समिति गठन कार्यक्रमले आगामी शुक्रबार ११ गतेबाट त्रिशुली नदि सफाई अभियान शुरु गर्ने निर्णय गरेको डिकोन नेपालका कार्यकारी निर्देशक चोकराज शाक्यले जानकारी दिए ।
नदि सफाई अभियानको लागि त्रिशुली नदी सफाइ अभियान मूल समिति गठन समेत गरिएको छ । समितिको संयोजकमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, सहसंयोजकमा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित र समितिको सदस्य सचिवमा जिल्ला समन्वय समितिका समन्वय अधिकारी कृष्णप्रसाद पन्थी रहेका छन ।
यस्तै समितिको सदस्यमाहरुमा विभिन्न स्थानिय तहका प्रमुख तथा उपप्रमुख, वडाअध्यक्षह्रु, सुरक्षा निकायका प्रमुखहरु, जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरु, जिल्लामा कार्यरत विभिन्न गैरसरकारी संघसंस्था रहेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना





प्रतिक्रिया