महरालाई थुनामै राख्न उच्च अदालतको आदेश
विदुर खबर
२०७६ पुष ३ गते १८:२९
काठमाडौं। उच्च अदालत पाटनले तत्कालीन सभामुख कृष्णबहादुर महारालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंकै आदेशलाई नै सदर गरेको छ।
उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले जिल्ला अदालत काठमाडौंकै आदेशलाई सदर गरेको उच्चका रजिष्टार बाबुराम दाहालले जानकारी दिए।
महराले आफूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने काठमाडौं जिल्ला अदालतले दिएको आदेशविरुद्ध उच्चमा पुनरावेदनका लागि निवेदन दिएका थिए।
संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरा उच्च अदालत पाटनको यो आदेशपछि थुनामै रहने भएका छन्। जिल्ला अदालत काठमाडौकोे आदेशले महरा थुनामा थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया