केही तन्का
विदुर खबर
२०७६ पुष ३ गते १६:२३


श्रीराम श्रेष्ठ
१, सेतो कपडा
रगत छर्किदिंदा
रोयो समय कालो बादल
भाग्दा त्रास बोकेको मन ।
२, मसानघाट
सन्नाटा घेरिएको
निशब्द मन
आँखा चिम्लि उघार्दा
अँध्यारोले अत्यायो ।
३, सपना भाग्यो
बिछडिनु पर्दामा
मुटुमा किला आँखामा
टासिंएको झझल्को अतीतको ।
९, यात्राको बेला
बन्दीपुर उकालो बढे
घचेट्दै स्वागत
बाटोभरि लालुपाते फूलले ।
१०, पर्दा पछाडि
अँध्यारो रच्नेहरु
हौसिदै हिड्छ
कतिन्जेल हिड्ने हो
कालो मन बोकेर ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि





प्रतिक्रिया