सामुदायिक आँखा केन्द्र नुवाकोट उत्कृष्ट बन्न सफल
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट देशभरका आँखा केन्द्रहरुमध्ये अब्बल सावित हुँदै उत्कृष्ट बन्न सफल भएको छ ।
तिलगङ्गा आखा प्रतिस्ठान, गौशालाद्वारा सन्चालित देशभरका १७ वटा आँखा केन्द्रहरु मध्ये जिल्ला सामुदायिक आखा केन्द्र नुवाकोट सन २०१८ को उत्कृष्ट आखा केन्द्र बन्न सफल भएको हो ।
सामुदायिक आँखा केन्द्र नुवाकोट प्रमुख शंकर अधिकारीले देशभरका आँखा केन्द्रहरुमध्ये उत्कृष्ट हुँदै आफुहरु सम्मानित भएको सामाजिक संजाल फेसबुकमा बताएका छन । उनले सामुदायिक आँखा केन्द्र नुवाकोट देशकै उच्कृष्ट सापवत भएको भन्दै जिल्लामा कार्यरुत सबैको साथ र सहयोगमा सफल हुन सकेको बताए ।
सामुदायिक आँखा केन्द्र नुवाकोटले आम सेवाग्राहीलाई दिएको सेवाको आधारमा देशभर नै पहिलो बन्न सफल भएको हो । सामुदायिक आँखा केन्द्र नुवाकोटले नुवाकोटसहित रसुवा र धादिङका आँखाका विरामीहरुलाई समेत सेवा दिइरहेको छ ।
सामुदायिक आँखा केन्द्र नुवाकोटले विभिन्न चरणमा गरेको निशुल्क आँखा शिविरबाट करिव दुई हजारभन्दा बढीले सेवा लिएका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया