नुवाकोटको पन्चकन्या गाँउपालिका वडा सचिवविहिन
घलेभञ्याङ । पन्चकन्या गाउँपालिकाको सबै वडा सचिवविहन भएका छन ।
समायोजनका कारण केही सचिवहरु अन्यत्र गएपीछ साउन महिनायता गाउँपालिकाको पाँचवट्टै वडा कार्यालय सचिवविहिन भएको गाउँपालिकाका अध्यक्ष रमेश तामाङ रहेको बताए ।
वडा कार्यालयमा सचिवहरु नहुँदा वडाको काम प्राविधिक सहायकले चलाउने गरेको बताए उनले बताए । गाउँपालिका अध्यक्ष तामाङका अनुसार गाउँपालिकामा २९ जनाको दरबन्दि रहेपनि अहिले ९ जना कार्यरत रहेका छन । कर्मचारी अभावले जनताको काम प्रभावकारी रुपमा गर्न नसकेको उनले बताए । १५ दिनभित्रमा केही कर्मचारी आउँदै छन । त्यसपछि केही राहात हुन्छ भन्ने सोचेको छु ,अध्यक्ष तामाङले भने ।
त्यस्तै गाउँपालिकामा दरबन्दि अनुसारका कर्मचारी नहुँदा विभिन्न प्रशासनिक काम गर्न समस्या भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनीले बताए । गाउँपालिकामा विशेष गरि कृषि प्राविधिकको अभाव रहेको प्रमुख प्रशासकिय अधिकृत पुडासैनीले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया