हेटौंडामा चार तोला सुनसहित एक पक्राउ
विदुर खबर
२०७६ मंसिर १६ गते १८:५५
हेटौंडा । लुटिएको सुनसहित मकवानपुरको भीमफेदीका सुरज ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।
भीमफेदी–८ बस्ने १८ वर्षीय ओलीलाई मकवानपुर प्रहरीले लुटिएको चार तोला १२ दशमलव ७ लाल सुनसहित पक्राउ गरेको हो ।उनलाई हेटौंडा उपमहानगरपालिका–१०, भुटनदेवी रोड बस्ने राहुल सुनारको बासुमार्गस्थित केदारनाथ सुनचाँदी पसलबाट लुटिएको उक्त परिणामको सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट लुटिएको गहना र ना. ४३ प ८२६४ नम्बर मोटरसाइकलसमेत बरामद गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया