साग खेलकुद : दोस्रो दिन नेपाललाई स्वर्णको बहार
विदुर खबर
२०७६ मंसिर १६ गते १८:४७
नुवाकोट । घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन सोमबार नेपालले १५ स्वर्ण पदक जितेको छ ।
नेपालले विभिन्न तीन खेलमा १५ स्वर्णपदक जितेको हो । र, नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ ।नेपालले कराते र तेक्वान्दोमा सर्वाधिक ७/७ स्वर्ण जितेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कांग्रेस विदुर नगर सभापतिमा कार्कीको उम्मेदवारी घोषणा
नेपाली कांग्रेस नुवाकोटको पालिका तथा क्षेत्रिय अधिवेशन स्थगित
उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी





प्रतिक्रिया