सुनसरीमा ट्रक र एम्बुलेन्स ठोक्किँदा ७ जनाको ज्यान गयो

विदुर खबर २०७६ मंसिर १५ गते ७:५५

सुनसरी ।   पूर्वपश्चिम राजमार्ग  अन्तर्गत सुनसरीको कोशी गाउँपालिकाको हरिपुरमा एम्बुलेन्स र ट्रक ठोक्किँदा सात जनाको ज्यान गएको छ ।

Advertisement

दुर्घटनामा उदयपुरका त्रियुगा नगरपालिका ९ का दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई र एम्बुलेन्स चालक राजेश दनुवारको ज्यान गएको ट्राफिक प्रहरी कार्यालयका प्रखुम एसपी भीम दाहालले जानकारी दिनुभयो ।

वीरगञ्जबाट विराटनगरका लागि छुटेको ना ३ ख ९०८२ नम्बरको ट्रक र को १ च ९३६३ नम्बरको एम्बेलेन्स ठोकिँदा एम्बुलेन्समा रहेका सातै जनाको ज्यान गएको हो । विराटनगरमा

Advertisement

प्रतिक्रिया