चिनको केरुङबाट ४६ लाख बराबरको अवैध सुनसहित दुई महिला पक्राउ
रसुवा। चिनको केरुङ बाट रसुवागढी नाका हुदै नेपालतर्फ आउदै गर्दा टिमुरे प्रहरीले विषेश सुराकीको आधारमा नियमित चेक जाँच गर्ने क्रममा गोसाइकुण्ड गाउँपालिका १ थुमनका २ महिलासहित सात सय ४२ ग्राम सुन बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख भाग्येन्द्र पुरुष ढकालका अनुसार मंसिर ९ गते करिब विहान ९ बजेको समयमा चिनको केरुङबाट रसुवागढी हुदै पैदल आइरहेको पैदल यात्रुहरुको नियमित चेक जाँच गर्ने क्रममा गोसाइकुण्ड गा.पा. १ थुमन को ३४ बर्षिय म माया तामाङ र सोही ठाउँकी ३९ वर्षिय छोमाया तामाङ रहेको र शरिर खान तलासी गर्दा करिब ४५ लाख ५४ हजार सात सय ९६ रुपैया ६८ पैसा बराबरको सुन पक्राउ गरिएको हो ।
रसुवा जिल्ला अदालतबाट पक्राउ स्वीकृति लिई अनुसन्धानको लागि बरामद गरिएको सुनसहित पक्राउ परेका उक्त दुई महिलालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्बन्धित निकायमा पठाउने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।,
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया