ककनीमा रहेको वसन्ती दरवारको पुननिर्माण शुरु
विदुर खबर
२०७६ मंसिर ९ गते १८:२५
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा रहेको वसन्ती दरवारको पुन निर्माण शुरु भएको छ ।
गत बर्षनै ठेक्का सम्झौता भएर रोकिएको दरवारको पुनर्निर्माणको काम पुरातत्व विभागले गरेको हो । थ्वीनारायण शाहले विक्रम संवत् १८०१ मा नुवाकोट विजय गरेपछि काठमाडौँ आवतजावत गर्दा बस्नका लागि बनाएको वसन्ती बाग अहिले वसन्ती दरवारका रुपमा परिचित छ ।
दरवार पुनर्निर्माणको लागि कीर्तिपूरबाट कालीगढ ल्याइएको छ । नेपाली इतिहासको वसन्तीसँग यस दरवारको महत्व जोडिएको छ । वसन्तीलाई यही दरवारमा ल्याएर लुकाइएको इतिहास उल्लेख गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया