उपनिर्वाचनमा राप्रपा र राप्रपा संयुक्तले एकले अर्कालाई सघाउने
विदुर खबर
२०७६ मंसिर ८ गते १७:५८
आउँदो शनिबार हुने उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तले एक अर्कालाई सहयोग गर्ने भएका छन्।
राप्रपाका अध्यक्ष कमल थापाले राप्रपाको उम्मेद्वारी नभएको ठाउँमा राप्रपा संयुक्तलाई सघाउन आफ्ना कार्यकर्तालाई आग्रह गरे। उनले ट्विटमार्फत कार्यकर्तालाई राप्रपा संयुक्तलाई सघाउन आग्रह गरेका हुन्।
‘राप्रपाको उम्मेदवारी नभएको स्थानमा उपचुनावमा समान विचारधारा भएको राप्रपा संयुक्तको पक्षमा प्रचार गर्न र मतदान गर्न कार्यकर्ता, सहयोगी र समर्थकहरुलाई आह्वान गर्दछु। यस्तै सद्भाव सहयोग संयुक्तबाट प्राप्त हुने आशा र विश्वास गर्दछु’, थापाले ट्वीट गरेका छन्।उक्त प्रस्तावलाई आइतबार राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर राणाले ट्वीटमार्फत नै स्वागत गरेका छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण
चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै





प्रतिक्रिया