थानापतिका पुर्व वडाअध्यक्षको निधन
विदुर खबर
२०७६ कार्तिक ३० गते १९:४६
नुवाकोट । नुवाकोटको तात्कालीन थानापति गाँउपञ्चायत ७ का वडाअध्यक्ष मोहनलाल पाण्डेको आज निधन भएको छ ।विभिन्न रोगका कारण केहि दिन देखि अस्वस्थ्य रहनु भएका पाण्डेको आज त्रिविवि शिक्षण अस्पतालमा निधन भएको हो ।
२०३८ सालमा तात्कालीन थानापति गाँउपञ्चायतका प्रधानपञ्च बाबुकाजी पाठकको समुहबाट वडाअध्यक्षमा बिजयी हुनुभएका पाण्डे पछिल्लो समयमा राजनीतिबाट समाजसेवामा लाग्नु भएको थियो ।
हालको शिवपुरी गाँउपालीका ८ थानापति स्थीत जनज्ञान माध्यामीक विद्यालय स्थापनामा सक्रिय भुमिका निर्वाह गर्नुभएका पाण्डेले विद्यालयका लागि तिन रोपनी जग्गा समेत दान गर्नुभएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का
आजदेखि एकमहिने स्वस्थानी व्रत सुरु
लाङटाङ राष्ट्रिय निकुञ्जको दादागिरी, कृषि फर्ममा लगाइएको गोलभेडा खेती फडानी
नुवाकोट क्षेत्र नं १ मा रास्वपाबाट उम्मेद्वार बन्ने तिमिल्सिनाको तयारी
शिवपुरी अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण





प्रतिक्रिया