ह्रदयघातका कारण वडाअध्यक्षको निधन
विदुर खबर
२०७६ कार्तिक २६ गते १४:१६
रोल्पा । रोल्पाको सुनिल स्मृति गाउपलिका वडा नं ३ का वडाध्यक्ष जेदवहादुर विष्टको ह्रदयघातका कारण आज विहान मृत्यु भएको छ ।
हिजो वेलुका खाना खाएर आफ्नो कोठामा सुत्न गएका विष्ट विहान अवेरसम्म नउठे पछि उनका परिवार कोठामा पुगेर हेर्दा मृत अवस्थामा भेटेका थिए । उच्च रक्तचाप रहेका उनी ह्रदयघातका कारण मृत्यवरण गरेको हुन सक्ने आशंका गरिएको छ । नेपाली काङ्ग्रेसको तर्फवाट गत स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित विष्ट लोकप्रीय समाजसेविका रुपमा चिनिन्थे । विष्टका श्रीमती १ छोरा र ३ छोरी रहेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया