सिन्धुपाल्चोकमा बस दुर्घटना, दर्जनौंको मृत्यु भएको आशंका
विदुर खबर
२०७६ कार्तिक १७ गते १४:०७
सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको मागा देउरालीबाट काठमाडौं जाँदै गरेको यात्रुबस अरनिको राजमार्गको सुकुटे नजिकै दुर्घटना भएको छ ।
सडकबाट सय मिटर तल सुनकोशी नदिमा बस खस्दा बसमा सवार सबैको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । केही शब खोलामा बगिरहेको दृश्य पनि देखिन्छ । एक बालकको उद्दार गरिएको छ । थप विवरण आउन बाँकी छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कांग्रेसका नेता पाण्डेद्वारा सक्रिय राजनीतिबाट विश्रामको घोषणा
वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक





प्रतिक्रिया