समाजबादी पार्टी नुवाकोटको संयोजकमा ईश्वरकुमार राउत
विदुर खबर
२०७६ कार्तिक १६ गते १९:३५

नुवाकोट । समाजबादी पार्टी नुवाकोटको संयोजकमा ईश्वर कुमार राउत चयन भएका छन ।
राउत यसअघि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ को ख बाट प्रदेशसभाको उम्मेदवार भएका थिए ।
नयाँ शक्ति पार्टी र संघिय समाजबादी पार्टी एकता गरेर समाजबादी पार्टी निर्माण गरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया