विकास निर्माणको काममा भष्ट्राचार भयो : डाक्टर महत
विदुर खबर
२०७६ कार्तिक ७ गते १९:४६

नुवाकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व अर्थमन्त्रि डाक्टर रामशरण महतले विकास निर्माणको काममा सरकारले भष्ट्राचार बढेको बताएका छन ।
बिहीबार नेपाली कांग्रेस दुप्चेश्वर गाउँपालिकाको आयोजनामा भएको दिपावलि ,छट, नेपाल सम्बत , लोसार पर्बको उपलक्ष्यमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम डाक्टर महतले सो कुरा बताएका हुन । डा. महतले सरकारले विकासको नाममा भष्ट्राचार गरेको भन्दै जनता सरकारको काम देखेर वाक्क दिक्क भएको बताए ।
सम्बन्धित
प्रतिक्रिया