नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो सुरूङमार्गको शिलन्यास गरेका छन्।
सोमबार सुरूङमार्गको काठमाडौंतर्फको प्वाइन्टमा भएको कार्यक्रममा सुरूङमार्ग शिलन्यास भएको हो।
प्रतिक्रिया