बेलकोटगढीको कल्याणी मावि नेविसंघको चियापान सम्पन्न
विदुर खबर
२०७६ कार्तिक ३ गते २१:३६
नुवाकोट । नेपाल विद्यार्थी संघ बेलकोटगढी नगरपालिका वडा नम्बर ८ कल्याणी मावि इकाईको आयोजनामा आईतबार दिपावलि, छट ,नेपाल सम्बतको अवसरमा चियापन कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, महासमिति सदस्य रमेश महत लगायतका नेताहरुको उपस्थिति रहेको नेपाली कांग्रेस बेलकोटगढी नगरपालिका वडा नम्बर ८ का नेता अच्युत रिजालले जानकारी दिए ।कार्यक्रममा विभिन्न क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई समेत सम्मन गरिएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया