नुवाकोटमा निर्माणधिन जिपफ्लायरको निर्माण कार्य अन्तिम चरणमा
विदुर खबर
२०७६ असोज २७ गते २१:०९
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ धरमपानीमा निर्माणधिन जिपफ्लायर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
दरवार क्षेत्रमा निर्माण भएको यस जिपफ्लायरले नुवाकोटको पर्यटन प्रर्वद्धनमा अझै सघाउ पुराउने सरोकारवालाहरुले बताएका छन । जिपफ्लायरको संचालन केही दिनमा नै हुने विदुर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष विरेन्द्र शाहीले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब
देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ
बाहुनबेसी-खरानीटार सडक खण्डमा रात्रिकालिन सवारी आवतजावतमा रोक





प्रतिक्रिया