नेपाल–चीन उच्चस्तरिय वार्ता सुरु,१५ बुँदे सम्झौता हुदै
विदुर खबर
२०७६ असोज २६ गते १२:१४

नुवाकोट । नेपाल र चीनबीच उच्चस्तरिय वार्ता शुरु भएको छ । राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको शिष्टाचार भेटवार्तापछि दुईपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सुरु भएको हो ।
होटल सोल्टीमा भएको दुवै देशका उच्च अधिकारी सम्मिलित उच्चस्तरीय वार्तालाई प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिले सम्बोधन गर्नुभएको छ । वार्तापछि १५ वटा बुँदामा हस्ताक्षर हुने कार्यक्रम छ। त्यसपछि संयुक्त विज्ञप्ती जारी हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया