दारीग्याङ नुवाकोटले टास्यो स्वास्थ्य संस्थामा जनचेतनामुलक व्यानर
विदुर खबर
२०७६ असोज  ८ गते ११:०६
	
 
		
	 नुवाकोट । विभिन्न सामाजिक कार्य गर्दै आएको दारी ग्याङ नुवाकेोटले बुधबार नुवाकोटको विभिन्न स्वास्थ्य संस्थामा रक्तदान सम्बन्धित जनचेतनामूलक ब्यानर रफ्लेक्स टाँसेको छ ।
 नुवाकोट । विभिन्न सामाजिक कार्य गर्दै आएको दारी ग्याङ नुवाकेोटले बुधबार नुवाकोटको विभिन्न स्वास्थ्य संस्थामा रक्तदान सम्बन्धित जनचेतनामूलक ब्यानर रफ्लेक्स टाँसेको छ ।
आम मानिसमा रक्तदान सम्बन्धित विभिन्न भ्रमहरू रहेको भैनदै व्यानरले सो भ्रम हाउने भएकोले विभिन्न स्वास्थ्य संस्थामा ब्यानर टासिएको दारी ग्याङ नुवाकोटका संयोजक सुवास श्रेष्ठले जानकारी दिए । दारी ग्याङले जिल्लामा रहेको सापकोटा मेडिकल हल, संजिवनी फार्मेसी, चक्रदेव पोलिक्लिनिक, समिर फार्मेसी, जिल्ला अस्पताल त्रिशूली र भण्डारी मेडिकल हलमा ब्यानर टासेको हो ।
दारी ग्थ्याङ नुवाकोट संयोजक श्रेष्ठले आगमी दिनमा जिल्लाका अन्य विभिन्न स्वास्थ्य संस्था तथा औषधी पसलहरु तथा मानिसको भिडभाड हुने स्थानमा ब्यानर टास्ने बताए ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया