नुवाकोटको ऐतिहासिक शक्तिपीठ भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा
विदुर खबर
२०७६ असोज ७ गते २२:०६


नुवाकोट । नुवाकोटको ऐतिहासिक शक्तिपीठ भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।
२०७२ सालमा गएको विनासकारी भूकम्पबाट क्षति पुगेको नुवाकोटको ऐतिहासिक शक्तिपीठ भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको हो । पुरातत्व विभागको बहुवर्षीय योजनाअन्तर्गत ४ करोड ५९ लाख रुपैयाँको लगानीमा निर्माण भइरहेको मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरिँदै
आज तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार
तिहारकाे पहिलाे दिन सुन र चाँदीको मूल्य घट्यो
तीन महिनामा १८ प्रतिशत मात्र बजेट खर्च
आज काग तिहार मनाइँदै





प्रतिक्रिया