बेलकोटगढीका सुनार मलेसियामा मृत्त अवस्थामा भेटिए
विदुर खबर
२०७६ भदौ २९ गते ८:२८
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ का रामेश्वर सुनार मलेसियामा मृत्त अवस्थामा भेटिएका छन ।
मलेसियामा वैदेशिक रोजगारीको लागि गएका सुनारको हत्या भएको आंशका गरिएको छ । घटनाको स्थानिय प्रहरीले अनुसन्धान शुरु गरेको बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया