नवसञ्जीवनी मावि गाउँपालिकाकै उत्कृष्ट विद्यालय बन्न सफल
विदुर खबर
२०७६ भदौ २३ गते १७:५०
विदुर । गाउँपालिकाकै उत्कृष्ट विद्यालय बन्न सफल भएको भन्दै पन्चकन्या गाउँपालिकाले नवसञ्जीवनी माध्यमिक विद्यालयलाई सम्मान गरेको छ ।
४० औं शिक्षा दिवसको अवसर पारेर गाउँपालिकाले वडा नम्बर २ कविलासको कठेरीमा रहेको नवसञ्जीवनी माध्यमिक विद्यालयलाई उत्कृष्ट भएको भन्दै सम्मान गरेको हो । पन्चकन्या गाउँपालिकाबाट गत सालको एसईई परिक्षामा नवसञ्जीवनी माध्यमिक विद्यालयकी हिमानी लामिछानेले ३.७५ जि.पि.ए. ल्याएर प्रथम भएकी थिइन । उनी सामुदायिक विद्यालयतर्फबाट जिल्लाभरबाट समेत दोस्रो भएको विद्यालयले जनाएको छ ।
त्यस्तै नवसञ्जीवनी माध्यमिक विद्यालयका शिक्षकहरुलाई नै उत्कृष्ट शिक्षकको घोषणा गरेको गाउँपालिकाले जनाएको छ । विद्यालयका नेपाली अर्थशास्त्र, तथा अंग्रेजी विषयको गरि सातजना विषयगत शिक्षकलाई गाउँपालिकाले सम्मान गरेको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने
माघ पहिलो साता मेयर बालेनले राजीनामा दिने
कांग्रेसमा नयाँ नेतृत्व छान्दा पार्टी फुट्ने डर
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु





प्रतिक्रिया