त्रिशुली अस्पताल सुधार्न प्रदेश सरकारद्धारा सवा करोड रकम विनियोजन
नुवाकोट । प्रदेश नम्बर ३ सरकारले आफु मातहतका रहेको नुवाकोटको जिल्ला अस्पताल त्रिशुलीलाई सुदृढीकरण गर्न एक करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
राज्य पूनर्संरचना नहुँदासम्म केन्द्रीय सरकार अन्तर्गत रहेका जिल्ला अस्पताल त्रिशुली अस्पतालहरु नाम मात्रै अस्पतालको रुपमा रहेका थिए । प्रदेश सरकारले त्रिशुली अस्पताललाई १ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
अस्पतालमा न्यूनतम सेवा मापदण्ड अनुसारको निर्दे्शिका मन्त्रालयबाट पठाएपछि अस्पतालले सेवा थप गर्न योजना बनाएर सुदृढीकरणको काम अगाडि बढ्ने मन्त्रालयले जनाएको छ । गत वर्षबाट नै जिल्ला अस्पताल सुधार्ने प्रयास गरेपनि सोचे अनुसार काम गर्न नसकेको भन्दै यो वर्ष प्रभावकारी रुपमा काम गर्न रकम वितरणमा मापदण्ड तोकेको मन्त्रालयका नीति तथा जनस्वास्थ्य महाशाखा प्रमुख सतीश विष्टले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह





प्रतिक्रिया