नुवाकोट भित्रने सडक सुधारको माग गर्दे कांग्रेसले दबाब दिने
विदुर खबर
२०७६ भदौ १६ गते २१:०५

फाईल फोटो ।
नुवाकोट । सडक सुधारको माग गर्दे नेपाली कांग्रेस नुवाकोटले पुन सरकारलाई दबाब दिने भएको छ ।
कांग्रेस नुवाकोटले सडक सुधार र स्तरयन्ननतिको माग गर्दे आगामी आगामी आईतबार २२ गते शान्तिपुर्ण दबाब कार्यक्रमको आयोजना गरेको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए । काठमाण्डौबाट नुवाकोट प्रबेश गर्ने विभिन्न नाकाहरु बालाजु–ककनी–बिदुर, टोखा–झोर–छहरे र ओखरपौवा–चाउथे–कुमरी सडकको छिट्टो निर्माण र स्तर उन्नतिको माग गर्दे दबाब मुलक विरोध कार्यक्रमको आयोजना गर्ने बताइएको छ ।
निर्माण व्यवसायी र सरकारी पक्षको उदासिनताल जनताले दुख पाइरहेको भन्दै विरोधको कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस नगर र गाउँ सम्पर्क समिति सयुक्त दबाब समुह नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया