देशभर सामान्य बदली, पूर्व र मध्य भूभागमा मौसमी गतिविधि बढ्यो
विदुर खबर
२०७६ भदौ १२ गते १०:४५
नुवाकोट । बिहीबार देशभरकै मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखामले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ रहेको भए पनि पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रका कारण पूर्व र मध्य भूभागमा मौसमी गतिविधि बढेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बिहीबार राति पनि मौसम आंशिकदेखि सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया