बेलकोटगढी नगरपालिकामा भालुको आक्रमण्बाट एक घाईते
विदुर खबर
२०७६ भदौ ८ गते ६:३१
नुवाकोट, नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मा भालुको आक्रमणबाट एक जना गम्मभीर घाईते भएका छन ।
घाईते हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ११ का प्रकाश तामाङ रहेको बताइएको छ । भालुको आक्रमणबाट गम्भीर घाइते भएका उनको काठमाण्डौको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया