नेपाली कांग्रेस ककनी–काठमाडौ सम्पर्क समिति गठन

विदुर खबर २०७६ असार २१ गते १४:२४

नुवाकोट असार २१, नेपाली कांग्रेस नुवाकोटले शनिवार ककनी–काठमाडौ सम्पर्क समिति गठन गरेको छ ।

Advertisement

भेलाले कुमार तामाङ ऋषिको अध्यक्षतामा १९ सदस्यीय ककनी–काठमाडौ सम्पर्क समिति गठन गरेको हो । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू डा रामशरण महत , अर्जुननरसिंह केसि, प्रतिनिधिसभाका सांसद बहादुरसिंह लामा, नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिशनरसिंह केशी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया