त्रिशुलीमा आइचर र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ घाईते
विदुर खबर
२०७६ वैशाख ५ गते २:३३
त्रिशुली÷ विदुर नगरपालिका वडा नम्बर १ को त्रिशुली बुधबार आइचर र मोटरसाईकल एक आपसमा ठोक्किँदा २ जना घाईते भएका छन ।
वषपार्कबाट निष्किएको आइचर र विपरित दिशातर्फबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जना घाईते भएका हुन । घाईते हुनेमा कोलनीका रामकुमार थापागरमगर र देउतीथापामगर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश





प्रतिक्रिया