चण्डी आधारभूत बिधालयलाई स्टेसनरी सामाग्री वितरण
विदुर खबर
२०७५ चैत ८ गते १०:१७
बिदुर नगरपालिका वडा नं ३ को चण्डी आधारभूत बिधालयललाई मिलाप फाउण्डेशन स्टेसनरी सामाग्री वितरण गरेको छ ।
फाउन्डेसनले ईभेन्ट म्यानेजमेन्टको सहकार्यमा शैक्षिक तथा खेलकुद सामान बितरण गरेको हो । बिद्यालयमा अध्यनरत एकसय ५० विद्यार्थीको लागी स्कुल ब्याग ,खेलकुद सामाग्री र स्टेसनरी सामान वितरण गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका सदस्य गणेशबहादुर शाही,बिदुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बद्रि रिमाल लगायतको उपस्थिति रहेकको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया